Media Coverage – Sindhuli Saugat

सिन्धुली,२० असार– न त बाउसे, न रोपार, हलगोरु नारिएका थिएनन्, हलि हुने कुरै भएन्, कमलामाइ नगरपालिका ४ को चुवाबोटेमा यस्तै दृश्य थियो ।

धानको बीउ काडेर ओसार्ने दुइजना बाहेका एकादुइ रोपाइ हेर्न आएका थिए । आ–आफ्नो खेतलाइ रोपाइको लागि तयार गरेर खेताला वा पर्ममा बोलाइ धानको बीउ रोप्ने चलनले सदरमुकाम सिन्धुलीमाढीको चुवाबोटे क्षेत्रबाट बिट मार्दै थियो ।

सिन्धुलीमाढीमा पहिलो पटक मेशिनबाट रोपाई

Share and Enjoy !

Media Coverage – Nagarik Khabar

सिन्धुली । दिनदिनै बढिरहेको कोरोना महामारी कहिले रोकिने हो ? यकिन छैन । तर निहालेर हेर्ने हो भने कोरोनाका कारण फाइदा पनि भइरहेका छन् । उत्पादनमा जोडिनुपर्ने रहेछ भनेर धेरै नेपालीहरुलाई जागरुक बनाएको छ ।

मानिसहरु वर्षौदेखि बाँझो रहेको आफ्नो जमिन पनि हिजोआज खेतीपाती गर्न थालेका छन् । कोरोनाको बन्दाबन्दीमा धेरै नेपालीलाई तरकारीसम्म नपाएर हैरान व्यहोर्नुपर्यो । अरुबेला अल्छी गर्ने मानिसहरु पनि हिजोआज कृषि गर्नुपर्ने रहेछ भन्न थालेका छन ।

Share and Enjoy !