Media Coverage – Sindhuli Saugat

Media Coverage – Sindhuli Saugat

सिन्धुली,२० असार– न त बाउसे, न रोपार, हलगोरु नारिएका थिएनन्, हलि हुने कुरै भएन्, कमलामाइ नगरपालिका ४ को चुवाबोटेमा यस्तै दृश्य थियो ।

धानको बीउ काडेर ओसार्ने दुइजना बाहेका एकादुइ रोपाइ हेर्न आएका थिए । आ–आफ्नो खेतलाइ रोपाइको लागि तयार गरेर खेताला वा पर्ममा बोलाइ धानको बीउ रोप्ने चलनले सदरमुकाम सिन्धुलीमाढीको चुवाबोटे क्षेत्रबाट बिट मार्दै थियो ।

सिन्धुलीमाढीमा पहिलो पटक मेशिनबाट रोपाई

Share and Enjoy !

Recent Blogs